डा. धुवचन्द्र गौतम

dhurvachandra

पुरस्कार प्राप्त मिति वि.सं. २०४०
जन्म मिति वि.सं. २००१
पुरस्कार प्राप्त कृति अलिखित
परिचय
डा. धु्व्रवचन्द्र गौतमको जन्म बाबु गोविन्दचन्द्र गौतम र आमा दीपवतीदेवीका सुपुत्रका रूपमा वि.सं. २००१ साल पुस २ गते वीरगन्जमा भएको हो। उनले स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्।
अलिखित नामक उपन्यासका लागि मदन पुरस्कार २०४० प्रदान गरिएको हो।