Monographs

Page 
 of 2380
Records 47581 to 47593 of 47593
MPP SN
Title
Author
Publisher
Subject
Edition
Published Date
Book Cover
 
४८८८८ शहीद स्मृति ग्रन्थ सं. रामकुमार पाँडे शहीद चिनियाँलाल तथा उषा सिंह स्मृति प्रतिष्ठान स्मृतिग्रन्थ प्रथम २०७९ फागुन
४८८८९ शान्ता मानवीका प्रतिनिधि रचनाहरू सं. गोविन्दप्रसाद दुलाल जनविचार पब्लिकेशन लेख रचनाहरू प्रथम २०८१ साउन
४८८९० नयाँ मुगलान गोविन्दराज भट्टराई पेज टर्नर प्रा.लि. उपन्यास पहिलो २०८१ पुस
४८८९१ धीमहि जयराम तिमल्सिना पेज टर्नर प्रा.लि. उपन्यास प्रथम २०८१ पुस
४८८९२ पञ्चतत्त्वको पालाम मनप्रसाद सुब्बा पेज टर्नर प्रा.लि. कविता [प्रथम] २०८१ वैशाख
४८८९३ मान्छेको मुटु अवनिभूषण उपाध्याय (डा.) ईदा उपाध्याय स्वास्थ्य प्रथम २०८१ माघ
४८८९४ सहकारी संस्था सञ्चालन तथा व्यवस्थापन गणेशमान श्रेष्ठ पुष्पादेवी बाटाजु (श्रेष्ठ) सहकारी [प्रथम] २०८१
४८८९५ लम्जुङ सुन्दरबजारको लक्ष्मीनारायण मन्दिरको ऐतिहासिक परिचय - २०८१ सूर्यकुमार पण्डित सूर्यवदना पण्डित परिचय प्रथम २०८१ चैत
४८८९६ अ ग्रामर अफ लिम्बु जर्ज भ्यान ड्रिम जगदम्बा प्रकाशन व्याकरण [दोस्रो] २०२४ ई.
४८८९७ बैरागी काइँलाका सङ्कलित कविता बैरागी काइँला फिनिक्स बुक्स कविता दोस्रो २०८१ जेठ
४८८९८ जीवन र जीवनी सं. प्रतिमा खतिवडा निरौला पूर्वाञ्चल साहित्य प्रतिष्ठान संस्मरणहरू प्रथम २०७९
४८८९९ साहित्यका फूलहरू भवानीप्रसाद पोखरेल डियर कल्याण साहित्य प्रतिष्ठान समीक्षाहरू पहिलो २०७९ साउन
४८९०० कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार साझा सेवा (सहकारी संस्था लि.) परिचय [२०८१]