मदन पुरस्कार प्राप्त गर्नुहुने व्यक्तित्त्व

राजेश्वर देवकोटा
राजेश्वर देवकोटा
पुरस्कार प्राप्त मिति २०४४
जन्म मिति

वि.सं. १९८६

पुरस्कार प्राप्त कृति

उत्सर्ग प्रेम

परिचय  

राजेश्वर देवकोटाको जन्म पण्डित गाउँ लिगलिग, गोरखामा बाबु हरिभक्त देवकोटा र आमा बसुन्धराका सुपुत्रका रूपमा वि.सं. १९८६ साल आश्विन २३ गते भएको   हो। उत्सर्ग प्रेम नामक उपन्यास विधाको ग्रन्थको लागि मदन पुरस्कार २०४४ प्राप्त गरेका हुन्।