नारायण वाग्ले

narayan

पुरस्कार प्राप्त मिति वि.सं. २०६२
जन्म मिति वि.सं. २०२५
पुरस्कार प्राप्त कृति पल्पसा क्याफे
परिचय
नारायण वाग्लेको जन्म धरमपानी, क्यामिन-छापथोक गाउँ विकास समिति तनहुँमा वि स २०२५ साल असोज ४ गते भएको थियो। उनले पल्पसा क्याफे नामक उपन्यास ग्रन्थको लागि मदन पुरस्कार २०६१ प्राप्त गरेका हुन्।