कृष्ण धारावासी

Krishna-Dharabasi

पुरस्कार प्राप्त मिति वि.सं. २०६३
जन्म मिति वि.सं. १९९३
पुरस्कार प्राप्त कृति राधा
परिचय
कृष्ण धरावासीको जन्म २०१७ साल श्रावण २ गते पिता टीकाराम भट्टराई र माता अम्बिका भट्टराईका जेष्ठ सुपुत्रका रूपमा पाँचथर जिल्लाको अमरपुर गाउँमा भएको हो। उहाँको खासनाम कृष्णप्रसाद भट्टराई हो। उहाँले “राधा” उपन्यासका लागि मदन पुरस्कार २०६२ प्राप्त गर्नु भएको हो।