मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०४०)

२०३९ सालको मदन पुरस्कारद्वारा सम्मानित 'माधवी'का स्रस्टा श्री मदनमणि दीक्षित


श्री भूपालमान सिंहको विद्वत-प्रवचन

Download the PDF file .


२०३९ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘माधवी’का स्रस्टा श्री मदनमणि दीक्षितको उद्गार

Download the PDF file .


गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन

Download the PDF file .

मदन पुरस्कार विजेताको परिचय

madanmani

पुरस्कार प्राप्त मिति वि.सं. २०४०
जन्म मिति वि.सं. १९७९
पुरस्कार प्राप्त कृति माधवी
परिचय
मदनमणि दीक्षितको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको हो। माधवी ग्रन्थका लागि उनलाई मदन पुरस्कार २०३९ प्रदान गरिएको हो।