मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०३७)

श्री कृष्णवम मल्लको विद्वत-प्रवचन

Download the PDF file .


२०३६ सालको मदन पुरस्कारद्वारा सम्मानित नेपालका परम्परागत प्रविधि”का स्रस्टा डा. छविलाल गजुरेल र श्री करूणाकार वैद्यको उद्गार

Download the PDF file .

Download the PDF file .


मदन पुरस्कार विजेताहरूको परिचय

chhabilal

पुरस्कार प्राप्त मिति वि.सं. २०३६
जन्म मिति वि.सं. १९९६
पुरस्कार प्राप्त कृति नेपालका परम्परागत प्रविधि
परिचय
छविलाल गजुरेलको जन्म वि.सं. १९९६ (इ.१९३९) मा बाबु बालकृष्ण गजुरेल तथा आमा सविताका सुपुत्रका रूपमा कोटेश्वर, काठमाडौँमा भएको हो। नेपालका परम्परागत प्रविधि ग्रन्थको लागि उनलाई संयुक्त रूपमा मदन पुरस्कार २०३६ प्रदान गरिएको हो।