श्री कृष्णवम मल्लको विद्वद्-प्रवचन
२०३६ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘नेपालका परम्परागत प्रविधि’का स्रस्टा डा. छविलाल गजुरेल र श्री करूणाकर वैद्यको उद्गार
मदन पुरस्कार विजेताहरूको परिचय
पुरस्कार प्राप्त मिति | वि.सं. २०३६ |
जन्म मिति | वि.सं. १९९६ |
पुरस्कार प्राप्त कृति | नेपालका परम्परागत प्रविधि |
परिचय | |
छविलाल गजुरेलको जन्म वि.सं. १९९६ (इ.१९३९) मा बाबु बालकृष्ण गजुरेल तथा आमा सविताका सुपुत्रका रूपमा कोटेश्वर, काठमाडौँमा भएको हो। नेपालका परम्परागत प्रविधि ग्रन्थको लागि उनलाई संयुक्त रूपमा मदन पुरस्कार २०३६ प्रदान गरिएको हो। |