मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०३५)

२०३४ सालको मदन पुरस्कारद्वारा सम्मानित 'लेखनाथ पौड्‌यालो कवित्वको विश्लेषण तथा मूल्याङ्‌कन'का स्रस्टा डा. वासुदेव त्रिपाठी


श्री जगतमोहन अधीकारीको विद्वत-प्रवचन

Download the PDF file .


२०३४ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘लेखनाथ पौड्‌यालो कवित्वको विश्लेषण तथा मूल्याङ्‌कन’का स्रस्टा डा. वासुदेव त्रिपाठीको उद्गार

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

basudevtripathi

पुरस्कार प्राप्त मिति वि.सं. २०३५
जन्म मिति वि.सं. १९९९
पुरस्कार प्राप्त कृति लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन
परिचय
मदन पुरस्कारद्वारा सम्मानित वासुदेव त्रिपाठीको जन्म बाबु प्रेमदत्त त्रिपाठी र आमा गोमादेवीका सुपुत्रका रूपमा वि.सं. १९९९ साल चैत्र १३ गते भानुनगर, तनहुँ जिल्लामा भएको हो। उनले नेपाली विषयमा नै त्रिभुवन विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन ग्रन्थका लागि मदन पुरस्कार २०३४ प्राप्त गरेका हुन्।