मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०३३)

श्री नयनबहादुर खत्रीको विद्वद्-प्रवचन

Download the PDF file .


२०३२ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘आगत’का स्रस्टा श्री भवानी भिक्षुको उद्गार

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

bhavanibhichhu

पुरस्कार प्राप्त मिति वि.सं. २०३३
जन्म मिति वि.सं. १९७१-२०३८
पुरस्कार प्राप्त कृति आगत
परिचय
मदन पुरस्कारद्वारा सम्मानित भवानी भिक्षु वि.सं. १९७१ जेठ २१ गते तौलिहवा, कपिलवस्तु जिल्लामा जन्मे। उनको खास नाम भवानीप्रसाद गुप्ता हो। उनको निधन २०३८ साल वैशाख ४ गते काठमाडौंमा भयो। अवधि मातृभाषा भएर पनि नेपाली भाषा र साहित्यका वरिष्ठ साधकमात्र होइन उनी उत्कृष्ट लेखक पनि थिए। उनले आगत उपन्यासको लागि साहित्य विधामा मदन पुरस्कार २०३२ प्राप्त गरेका हुन्।