मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०३१)

२०३० सालको मदन पुरस्कारद्वारा सम्मानित 'लिच्छवि कालका अभिलेख'का स्रस्टा श्री धनवज्र वज्राचार्य

श्री सूर्यबहादुर शाक्यको विद्वद्-प्रवचन

Download the PDF file .


२०३० सालको मदन पुरस्कारद्वारा सम्मानित ‘लिच्छवि कालका अभिलेख’का स्रस्टा श्री धनवज्र वज्राचार्यको उद्गार

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

dhanabajra

पुरस्कार प्राप्त मिति वि.सं. २०३१
जन्म मिति वि.सं. १९८८-२०५१
पुरस्कार प्राप्त कृति लिच्छविकालका अभिलेख
परिचय
धनवज्र वज्राचार्यको जन्म बाबु दुर्गावज्र वज्राचार्य र आमा तीर्थकुमारीको सुपुत्रका रूपमा वि.सं. १९८८ सालमा काठमाडौँमा भएको थियो। उनले लिच्छविकालका अभिलेख नामक ग्रन्थका लागि दर्शन र विज्ञानतर्फको मदन पुरस्कार २०३० प्राप्त गरेका हुन्।