डा. चूडामणि बन्धु रहबास, चिर्तुङधारा, पाल्पामा वि.सं. १९९५ जेठ महिनामा बाबु डिल्लीराम रेग्मी र आमा हरिप्रिया देवीका सुपुत्रका रूपमा जन्मेका हुन्। उनले कर्णाली लोक संस्कृति नामक ग्रन्थका लागि दर्शन विज्ञानतर्फको मदन पुरस्कार २०२८ संयुक्तरूपमा प्राप्त गरेका हुन्।
|